GMAT Quantitative

Quantitative Reasoning

GMAT Quantitative Section सम्बन्धी जानकारी (MKS Education)

Quantitative Section, GMAT का तीनवटा Section मध्ये एउटा हो।

यस Section मा २१ वटा प्रश्न हुन्छन्, जसलाई ४५ मिनेटभित्र समाप्त गर्नुपर्छ।

MKS Education मा Quantitative Reasoning अन्तर्गत निम्न चार वटा मुख्य (Main) विषयहरू पढाइन्छ:

१. Number Property

२. Algebra

३. Advanced Topic

४. Word Problem

यी चारवटा मुख्य विषयहरूभित्र करिब २५ वटा Subtopics समावेश छन्।

Geometry भन्ने छुट्टै Section GMAT मा छैन, तर Geometry का सिद्धान्त र प्रश्नहरूको अभ्यास SOMAT र KUMAT दुवै परीक्षाको तयारीका लागि छुट्टै गराइन्छ।